सभापति देउवा राप्तीसोनारी गाउँपालिका किन पुगे ?

नेपालगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज बाँकेको राप्तीसोनारी गाउँपालिका कार्यालयको निरीक्षण गर्नुभयो । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको १३ औं दिनको पुण्यतिथिमा सहभागी हुन दाङ जाने क्रममा उहाँ सो गाउँपालिका पुग्नुभएको हो । उहाँलाई राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री लगायतका जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा सभापति … Continue reading सभापति देउवा राप्तीसोनारी गाउँपालिका किन पुगे ?